बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

काठमाडौं-९ मा राप्रपाबाट देवेन्द्रको उम्मेदवारी दर्ता

आइतबार, २३ असोज २०७९, २० : ०४
आइतबार, २३ असोज २०७९

काठमाडौं क्षेत्र नं ९ मा प्रतिनिधिसभा सदस्यका लागि देवेन्द्र प्रधानले उम्मेदवारी दर्ता गराएका छन् । प्रधानले राप्रपाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका हुन् ।

राप्रपाबाटै प्रदेश तर्फ (क) बाट नुरज बज्राचार्य तथा (ख) दिलीप कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप