शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कांग्रेस सहमहामन्त्री यादवले धनुषा–४ बाट गराए उम्मेदवारी दर्ता

आइतबार, २३ असोज २०७९, १८ : १२
आइतबार, २३ असोज २०७९

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले धनुषा–४ बाट उम्मेदवारी दर्ता गराएका छन् । उनीसँगै धनुषा (क)बाट शेष नारायण यादव र (ख) बाट नेकपा एकीकृत समाजवादीका शत्रुधन महतोले उम्मेदवारी दर्ता गराएका हुन् ।

सत्तारुढ गठबन्धनबाट उनी साझा उम्मेदवार हुन् । उनीविरुद्ध नेकपा एमालेका सचिव रघुवीर महासेठ र जनता समाजवादी पार्टी (जसपा) नेपालबाट महाजन यादवले उम्मेदवारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप