शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सर्लाही २ मा राजेन्द्र महतोको उम्मेदवारी दर्ता

आइतबार, २३ असोज २०७९, १७ : ४१
आइतबार, २३ असोज २०७९

पाँच दलीय गठबन्धनको साझा उमेदवारका रुपमा सर्लाही निर्वाचन क्षेत्र नंबर २ मा राजेन्द्र महतोले उम्मेदवारी दर्ता गरेका छन् ।

लोकतान्त्रिक समाजवादीका नेता महतोका साथै गठबन्धनबाट सोही निर्वाचन क्षेत्रको प्रदेश ‘क’ बाट नेपाली काँग्रेसका जगीलाल राय र ‘ख’ बाट लोसपाका मेथुर चौधरीले उम्मेदवारी दर्ता गरेको किशोर साहले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप