शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

थप २२ जनामा कोरोना संक्रमण पुष्टि

आइतबार, २३ असोज २०७९, १५ : २२
आइतबार, २३ असोज २०७९

पछिल्लो २४ घण्टामा देशभर थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७६१ जनामा गरिएको नमुना परीक्षणमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा २३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल ५७० जना कोरोनाका संक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप