दैलेख–१ मा प्रतिनिधिसभाका लागि एमाले नेता शर्माविरुद्ध नेपालीले दर्ता गराए बागी उम्मेदवारी
आइतबार, २३ असोज २०७९, १३ : २१
दैलेख क्षेत्र नं.–१ मा प्रतिनिधि सभाको लागि एमालेका गोपाल नेपालीले बागी उम्मेदवारी दर्ता गराएका छन् । उनले एमाले उम्मेदवार रविन्द्रराज शर्माविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका हुन् ।
नेपाली एमालेको केन्द्रीय सल्लाहकार परिषद् सदस्य छन् । उनको दर्ता नं.– १ रहेको छ । यो क्षेत्रमा एमालेबाट शर्मा र गठबन्धनबाट तर्फबाट एकीकृत समाजवादीबाट अमरबहादुर थापाबीच रोचक चुनावी भिडन्त हुने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन हडतालमा उत्रिए वायुसेवा निगमका पाइलटहरू ?
-
पूर्व प्रधानमन्त्रीहरूसँग ओली : यसपटक चीनसँग ऋण सम्झौता गर्दिनँ
-
बालेन र हर्कलाई मुकुलको आह्वान : वैकल्पिक राजनीतिक धार निर्माणका लागि एकजुट हौँ
-
काठमाडौँ–१६ को उपनिर्वाचनमा १० स्वतन्त्रसहित १८ जना मैदानमा, कसको चुनाव चिह्न के ? (सूचीसहित)
-
रुकुम पश्चिममा चक्कु प्रहार गरेर छोराले गरे बाबुको हत्या
-
उत्तर प्रदेशको सम्भल हिंसामा मर्नेको सङ्ख्या ४ पुग्यो