प्रतिनिधिसभातर्फ कांग्रेसका यी हुन् ९१ उम्मेदवार (सूचीसहित)
सत्तारुढ नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ ९१ निर्वाचन क्षेत्रमा उम्मेदवार दिएको छ । कांग्रेसले ७४ निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गरेको हो ।
सत्ता गठबन्धनबाट माओवादी ४५, एकीकृत समाजवादी २०, लोसापा ७ र जनमोर्चा २ सिटमा उम्मेदवारी दिएका छन् । कांग्रेसले प्रदेश १ मा १९, मधेस प्रदेशमा १५ र बागमती प्रदेशमा १८ निर्वाचन क्षेत्रमा गठबन्धनबाट साझा उम्मेदवार खडा गरेको छ ।
यस्तै गण्डकी प्रदेशका १२, लुम्बिनीका १४, कर्णाली प्रदेशका ४ र सुदूरपश्चिम प्रदेशमा ९ निर्वाचन क्षेत्रमा कांग्रेसले उम्मेदवारी दिइएको छ ।
प्रतिनिधिसभातर्फका उम्मेदवार
प्रदेश १
१ तेह्रथुम – सीता गुरुङ
२ पाँचथर – भीष्मराज आङदेम्बे
३ धनकुटा – सुनिल थापा
४ संखुवासभा – दीपक खड्का
५ ओखलढुंगा – रामहरि खतिवडा
६ सोलुखुम्बुम – बलबहादुर केसी
७ इलाम २ – डम्बर खड्का
८ झापा १ – विश्वप्रकाश शर्मा
९ झापा ३ – कृष्णप्रसाद सिटौला
१० झापा ४ – देउकुमार थेबे
११ झापा ५ – खगेन्द्र पाण्डव अधिकारी
१२ मोरङ १ – डिगबहादुर लिम्बु
१३ मोरङ २ – सुजाता कोइराला
१४ मोरङ ३ – सुनिल शर्मा
१५ मोरङ ६ – डा. शेखर कोइराला
१६ सुनसरी २ – सिताराम मेहता
१७ सुनसरी ३ – विजयकुमार गच्छदार
१८ सुनसरी ४ – ज्ञानेन्द्रबहादुर कार्की
१९ उदयपुर–१ डा.नारायण खड्का
मधेस प्रदेश
१ सप्तरी १ – रामदेव साह
२ सप्तरी ३ – दिनेशकुमार यादव
३ सप्तरी ४ – तेजुलाल चौधरी
४ सिरहा १ – पद्मनाराण चौधरी
५ सिरहा २ – चित्रलेखा यादव
६ धनुषामा २ – रामकृष्ण यादव
७ धनुषा ४ – महेन्द्र यादव
८ महोत्तरी ४ – महेन्द्रकुमार राय यादव
९ सर्लाही – ४ नागेन्द्र कुमार राय
१० रौतहट २ – फिर्दोष आलम
११ रौतहट ४ – देवप्रसाद तिमिलसिना
१२ बारा १ – उमाकान्त चौधरी
१३ पर्सा – २ अजयकुमार चौरासिया
१४ पर्सा ३ – सुरेन्द्रप्रसाद चौधरी
१५ पर्सा ४ – रमेश रिजाल
बागमती प्रदेश
१ काभ्रे २ – शीवप्रसाद हुमागाईँ
२ ललितपुर १ – उदयशमशेर राणा
३ भक्तपुर २ – दुर्लभ थापा
४ काठमाडौं १ – प्रकाशमान सिंह
५ काठमाडौं ३ – सन्तोष चालिसे
६ काठमाडौं ४ – गगन थापा
७ काठमाडौं ५ – प्रदीप पौडेल
८ काठमाडौं ६ – भीमसेनदास प्रभान
९ काठमाडौं १० – राजेन्द्र कुमार केसी
१० रसुवा – मोहन आचार्य
११ नुवाकोट २ – अर्जुननरसिंह केसी
१२ सिन्धुली १ – श्यामकुमार घिमिरे
१३ सिन्धुपाल्चोक २ – मोहनबहादुर बस्नेत
१४ धादिङ २ – रामनाथ अधिकारी
१३ मकवानपुर १ – महालक्ष्मी उपाध्याय ‘डिना’
१६ चितवन १ – विश्वनाथ पौडेल
१७ चितवन २ – उमेश श्रेष्ठ
१८ रामेछाप – कान्छाराम तामाङ
गण्डकी प्रदेश
१ तनहुँ १ – रामचन्द्र पौडेल
२ तनहुँ २ – शंकर भण्डारी
३ स्याङ्जा–१ राजु थापा
४ स्याङजा २ – धनराज गुरुङ
५ नवलपुर १ – शशांक कोइराला
६ पर्वत – अर्जुन जोशी
७ मनाङ – टेकप्रसाद गुरुङ
८ कास्की १ – किशोरदत्त बराल
९ गोरखा १ – राजेन्द्र बजगाईँ
१० म्याग्दी – खमबहादुर गर्जुवा
११ मुस्ताङ – याेगेश गाैचन थकाली
१२ नवलपुर – विष्णु कुमार कार्की
लुम्बिनी प्रदेशका
१ गुल्मी १ – चन्द्र भण्डारी
२ नवलपरासी २ – देवेन्द्र कँडेल
३ नवलपरासी – १ विनोद चौधरी
४ रुपन्देही ३ – बालकृष्ण खाण
५ रुपन्देही ४ – प्रमोद यादव
६ रुपन्देही ५ – भरतकुमार शाह
७ कपिलवस्तु–२ सुरेन्द्र आचार्य
८ कपिलवस्तु ३ – अभिषेकप्रताप साह
९ अर्घाखाँची – पुष्पा भुसाल
१० दाङ ३ – दिपक गिरि
११ बाँके ३ – किशोरसिंह राठौर
१२ बर्दिया १ – सञ्जय गाैतम
१३ पाल्पा १ – ज्ञानबहादुर गाहा
१४ बाँके २ – सुदिपनरसिंह राणा
कर्णाली प्रदेश
१ मुगु – ऐन बहादुर शाही
२ सुर्खेत १ – पूर्णबहादुर खड्का
३ सुर्खेत २ – हृदयराम थानी
४ दैलेख २ – दिक्पाल शाही
सुदूरपश्चिम प्रदेश
१ डडेल्धुरा – शेरबहादुर देउवा
२ बाजुरा – बद्री पाण्डे
३ दार्चुला – दिलेन्द्र बडू
४ अछाम २ – पुष्प शाह
५ कञ्चनपुर २– एनपी साउद
६ कञ्चनपुर ३ – रमेश लेखक
७ कैलाली १ – रामजनम चौधरी
८ कैलाली ४ – वीरबहादुर बलायर
९ कैलाली ५ – डिल्लीराज पन्त
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिद्धार्थ बैंकका ग्राहकलाई हार्ड रक क्याफेमा १०% सम्मको छुट
-
सौर्य जहाज दुर्घटना : पीडित परिवारको न्यायका लागि महासंघले खबरदारी गर्ने
-
कर्णाली प्रदेश : संसदीय समितिले बल्ल पाए नेतृत्व
-
गणतन्त्रलाई बलियो बनाउन स्वच्छ प्रशासन आवश्यक : प्रदेश प्रमुख खापुङ
-
‘कुस्ती’ मा दिकिला शेर्पा अनुबन्धित
-
सरकारले सेटिङमा सिमेन्टको मूल्य बढाएको आरोप