नेपाली जनप्रगतिशील मन्च बहराइनको दसैँ विशेष कार्यक्रम सम्पन्न
आइतबार, २३ असोज २०७९, १२ : ३४
नेकपा माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मन्च बहराइनले दसैँ विशेष वनभोज तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ । अक्टोबर ७ का दिन बहराइनस्थित मुन स्विमिङ पुल खमिसको सभाहलमा पश्चिम एसिया नेपाली जनप्रगतिशिल मञ्चका संयोजक शनिकुमार ओलीको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै वलीले पार्टी र संगठनलाई मजबुत बनाउन प्रवासमा रहेर पनि नेपाली जनप्रगतिशील मन्चले अहम भूमिका खेलेको र जो जहाँ भएपनि आफ्नो ठाँउबाट समाजवादको लक्ष्य प्राप्तिको लागि आग्रह गरे । उक्त कार्यक्रमको सभापतित्व मन्च बहरानका अध्यक्ष युवराज केसीले गरेका थिए । कार्यक्रममा मञ्चका नेता नारायण रपाल विश्वकर्मा, एनआरएनए मध्यपूर्व संयोजक राजेन्द्र अर्याल लगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’
-
आज पनि भएन नेपाल एयरलाइन्सका पाइलटसँग सहमति
-
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
-
१० बजे १० समाचार : रवि लामिछानेलाई काठमाडौँ ल्याउने तयारीदेखि मानव तस्करीमा आरोपित कोशीका पूर्वमन्त्री अधिकारीको रिहाइसम्म