कांग्रेसले दियो मोरङ २ मा सुजातालाई टिकट, मिनेन्द्रले पाएनन्
आइतबार, २३ असोज २०७९, ०८ : ५८
नेपाली कांग्रेस नेता डा. मिनेन्द्र रिजालले प्रतिनिधिसभा सदस्यको टिकट पाउनबाट बन्चित भएका छन् । ०७४ मा मोरङ २ बाट उम्मेदवारी दिएर जितेका रिजाललाई यसपटक नेतृ सुजाता कोइरालाले टिकट पाएकी हुन् ।
शनिबार राति कांग्रेस संसदीय समितिको बैठकले मोरङ २ मा सुजाता कोइरालाई उम्मेदवार बनाउने निर्णय गरेको एक पदाधिकारीले रातोपाटीलाई बताए । रिजाल पार्टीको १४ औं महाधिवेशनमा शेखर कोइराला समूहबाट महामन्त्रीको उम्मेदवार बनेका थिए । प्रकाशमान सिंहको टिमबाट उपसभापतिको उम्मेदवार बनेकी सुजाताले मिनेन्द्रलाई पन्छाउँदै टिकट हात पार्न सफल भएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीभित्र सद्भाव, एकता र मेलमिलाप आवश्यक : बलायर
-
१० बजे, १० समाचार : थप ४ दिन रवि हिरासतमा, बन्दी प्रत्यक्षीकरण निवेदन लिएर दुर्गा अदालतमा
-
सुदूरपश्चिम प्रदेश राजधानी निर्माणको विषय अझै कार्यान्वयन भएन
-
नेपाली पर्यटन व्यवसायीलाई चिनियाँ भाषाको प्रशिक्षण
-
विचार संश्लेषणको लागि ६ महिनाभित्र विशेष महाधिवेशन गर्ने नेकपाको निर्णय
-
रविलाई न्यायाधीशले मुस्कुराएर भने– तपाईंको अनुभव पछि काम लाग्छ