काभ्रेमा गोकुल बाँस्कोटा र रेशम लामा एमालेका उम्मेदवार
शुक्रबार, २१ असोज २०७९, १९ : २५
नेकपा एमालेले धमाधम उम्मेदवारी सार्वजनिक गर्न सुरु गरेको छ । एमालेले काभ्रेपलाञ्चोकमा प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा रेशम लामा र २ मा गोकुल बाँस्कोटालाई उम्मेदवार बताएको हो ।
एमालेबाट काभ्रेको १ प्रदेशसभा क मा दिलिप लामा र ख मा चन्द्र लामा उम्मेदवार बनेका छन् । यस्तै २ प्रदेश क मा कुमार खकुरेल र ख कुमार थापालाई एमालेले उम्मेदवार बनाएको छ ।
सोसँगै २३ असोजमा उनीहरुले निर्वाचन कार्यालयमा उम्मेदवारी दिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेन्द्र लिङ्देनलाई बालेनले तोके जरिवाना
-
म्यान्माको कारागारमा झडप हुँदा ४ जनाको मृत्यु, ८ घाइते
-
दीपेश पुन र नवीन अछामी कारागार चलान
-
दीपेश पुन छुटाउन ऋण खोज्दै साथी, भन्छन्– ४ लाख धरौटी जुटाउन सकेनौँ, कसैले ऋण पत्याए हुन्थ्यो
-
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु
-
आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु