जसपाका निवर्तमान प्रदेश सांसद लोसपामा प्रवेश
शुक्रबार, २१ असोज २०७९, १८ : २५
जनता समाजवादी पार्टी (जसपा)का निवर्तमान प्रदेश सांसद लोकतान्त्रिक समाजवादी पार्टी प्रवेश गरेका छन् । ०७४ मा महोत्तरी ४ (क) बाट निर्वाचित सांसद कौशल यादव लोसपामा प्रवेश गरेका हुन्।
संविधान सभा सदस्य समेत रहेका यादवले लोसपाको पार्टी कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच पार्टीमा प्रवेश गरे । त्यस्तै एमाले महोत्तरीका पूर्व अध्यक्ष बिनोद कुमार साह लगायतका नेताहरु पनि लोसपा प्रवेश गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ