समानुपातिक तर्फको २ करोड मतपत्र छपाई सकियो
शुक्रबार, २१ असोज २०७९, १५ : ४२
आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको मतपत्र छपाइको काम सकिएको छ ।
झन्डै ४ करोड बढी मतपत्र छपाइको काम सकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । मतपत्र छपाई सकेर प्याकिङको क्रममा रहेको र १ सय ६५ निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको उनले बताए ।
आयोगले असोज २३ गतेदेखि प्रत्यक्ष तर्फको उम्मेदवारी मनोनयन दर्ताको काम सुरु गर्दैछ । असोज २८ गतेदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सुरु गर्ने आयोगको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
रोशीका बाढीपहिरो प्रभावितलाई बल्ल अस्थायी आवास निर्माण
-
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
-
म्याग्दीमा सुन्तला बिक्री गर्न बजार खोज्नुपर्ने झन्झट हट्यो
-
एक महिनापछि बुटवल–गोरुसिङ्गे सडक विस्तार, ७ हजार एक सय रुख काट्ने तयारी
-
बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका