शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीमा कुन राजनीतिक दलले कुन समयमा उम्मेदवारी दर्ता गर्दैछन् ? (तालिकासहित)

शुक्रबार, २१ असोज २०७९, १३ : ४९
शुक्रबार, २१ असोज २०७९

मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि कैलालीका सबै क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालय स्थापनासँगै उम्मेदवारी दर्ताको तयारी पनि गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार धनगढीमा आयोजना गरेको सर्वदलीय, सर्वपक्षीय छलफल कार्यक्रममार्फत असोज २३ गते हुने उम्मेदवारी दर्ताको समय तालिका निर्धारण समेत गरेको छ ।

मुख्य निर्वाचन अधिकृत ओमप्रकाश आर्यालको अध्यक्षतामा भएको छलफल कार्यक्रममा राजनीतिक दलहरूले समय तालिका अनुसार उम्मेदवारी दर्ता गर्ने भएका छन् । बैठकको निर्णयअनुसार १ बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप