बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

वरिष्ठ गायक प्रमोद पाण्डेको निधन

शुक्रबार, २१ असोज २०७९, १० : १६
शुक्रबार, २१ असोज २०७९

वरिष्ठ गायक प्रमोद पाण्डेको निधन भएको छ । पाण्डेको बिहीवार ५९ वर्षको उमेरमा निधन भएको हो । मस्तिष्क क्यान्सरबाट पीडित उनको काठमाडौंमा रहेको आफ्नै घरमा निधन भएको पारिवारिक स्रोतले बताएको छ।

रेडियो नेपालबाट गायन शुरू गरेका पाण्डेले आधुनिक गीत तथा भजनमा स्वर दिएका छन् । पाण्डेका श्रीमती, एक छोरा र एक छोरी छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप