शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सन्दीप लामिछाने गौशाला प्रहरी वृत्तमा

बिहीबार, २० असोज २०७९, १२ : ४८
बिहीबार, २० असोज २०७९

नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दिप लामिछानेलाई गौशाला प्रहरी वृत्तमा लगिएको छ । कतार एवरवेजबाट स्वदेश फर्केका लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आत्मसमर्पण गरे लगत्तै नेपाल प्रहरीले पक्राउ गरेर गौशाला लगेको हो । 

प्रहरीका अनुसार जुन ठाउँमा उनी माथी उजुरी परेको हो, सोही स्थानवाट कारवाही प्रक्रिया सुरु गरिनेछ ।   पक्राउ परे लगत्तै उनी माथी प्रहरी कारवाही सुरु भएको छ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप