सन्दीप लामिछाने गौशाला प्रहरी वृत्तमा

person explore access_timeअसोज २०, २०७९ chat_bubble_outline0

नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दिप लामिछानेलाई गौशाला प्रहरी वृत्तमा लगिएको छ । कतार एवरवेजबाट स्वदेश फर्केका लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आत्मसमर्पण गरे लगत्तै नेपाल प्रहरीले पक्राउ गरेर गौशाला लगेको हो । 


प्रहरीका अनुसार जुन ठाउँमा उनी माथी उजुरी परेको हो, सोही स्थानवाट कारवाही प्रक्रिया सुरु गरिनेछ ।   पक्राउ परे लगत्तै उनी माथी प्रहरी कारवाही सुरु भएको छ ।    





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।