कलाकारको टीका (फोटोफिचर)

person explore access_timeअसोज १९, २०७९ chat_bubble_outline0

नेपाली चलचित्र एवं सांगीतिक क्षेत्रका कलाकारहरूले दसैँलाई रमाइलो गरी मनाइरहेका छन् । केही कलाकारले कारणवश दसैँ मनाउन नपाए पनि धेरैले भने दशैंको टीका लगाएका छन् । धेरै कलाकारहरुले टिकाको तस्विरहरु सामाजिक सञ्जालमा पोष्ट पनि गरेका छन् । 


अभिनेता अनमोल केसीले आफ्नो बुबा भुवन केसीको हातबाट टीका लगाएका छन्  भने अभिनेत्री सुहाना थापाले आमा झरना थापाको हातबाट टिका लगाएकी थिइन् ।



अभिनेतृ प्रिंका कार्की, दिपाश्री निरौला, लक्ष्मी बर्देवा लगायले पनि दसैंमा टिका लगाएका छन् ।



 

 


 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।