कलाकारको टीका (फोटोफिचर)
बुधबार, १९ असोज २०७९, १८ : २४
नेपाली चलचित्र एवं सांगीतिक क्षेत्रका कलाकारहरूले दसैँलाई रमाइलो गरी मनाइरहेका छन् । केही कलाकारले कारणवश दसैँ मनाउन नपाए पनि धेरैले भने दशैंको टीका लगाएका छन् । धेरै कलाकारहरुले टिकाको तस्विरहरु सामाजिक सञ्जालमा पोष्ट पनि गरेका छन् ।
अभिनेता अनमोल केसीले आफ्नो बुबा भुवन केसीको हातबाट टीका लगाएका छन् भने अभिनेत्री सुहाना थापाले आमा झरना थापाको हातबाट टिका लगाएकी थिइन् ।
अभिनेतृ प्रिंका कार्की, दिपाश्री निरौला, लक्ष्मी बर्देवा लगायले पनि दसैंमा टिका लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी प्रिमियर कप क्रिकेट : नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य
-
सुप्रिम सहकारी प्रकरण: थुनछेक बहस सकियो
-
१२ बलमा १७ रन बनाउँदै आउट भए करण केसी
-
मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी
-
नेपालले सातौँ विकेट गुमायो, दुई रन बनाउँदै आउट भए सोमपाल
-
अर्धशतक बनाउँदै आउट भए सन्दीप जोरा