शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चोटका कारण बुमराहले विश्वकप गुमाउने पक्का

मङ्गलबार, १८ असोज २०७९, ०९ : १२
मङ्गलबार, १८ असोज २०७९

भारतका तीब्र गतिका बलर जस्प्रित बुमराहले आईसीसी टी-२० विश्वकप क्रिकेट गुमाउने भएका छन् ।

अष्ट्रेलियामा आयोजना हुने विश्वकप बुमराहले ढाडको चोटका कारण गुमाउने पक्का भएको हो ।

दक्षिण अफ्रिकाबिरुद्ध टिम बाहिर रहेका बुमराहलाई बीसीसीले पनि गुमाउन नचाहे पनि चाेट बाधक बनेकाे हाे   विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म आयोजना हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप