शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

माछा मार्ने क्रममा डुबेर मृत्यु

सोमबार, १७ असोज २०७९, १६ : ३७
सोमबार, १७ असोज २०७९

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-३ बस्ने २७ वर्षीय अशोक तामाङको सोही ठाउँस्थित भण्डारी खोलामा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।

 उक्त खोलामा माछा मार्ने क्रममा डुबेर अशक्त भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप