शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

के हो महाअष्टमीको धार्मिक, शास्त्रीय महत्त्व र विधिविधान ?

(प्रा.डा. देवमणि भट्टराईबाट प्रस्तुत भिडियो सामग्री)
सोमबार, १७ असोज २०७९, १० : ४९
सोमबार, १७ असोज २०७९

​नवरात्रि अन्तर्गतको आज आठौँ दिन हो । आश्विन शुक्ल अष्टमी अर्थात् महाअष्टमी पर्वको पनि शास्त्रीय विधिविधान तोकिएको छ । नवरात्रिभरि गरिने दुर्गा भवानीको पूजाअर्चना अन्तर्गत महाअष्टमीको धार्मिक, शास्त्रीय मान्यतासँगै विधिविधान सम्बन्धमा प्रा.डा. देवमणि भट्टराईले चर्चा गरेका छन् ।

प्रस्तुत छ, नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभाग प्रमुख प्रा.डा. भट्टराईको भिडियो सामग्री 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप