बक्सिङको मुख्य प्रशिक्षकमा प्रचण्ड शर्मा

person explore access_timeअसोज १७, २०७९ chat_bubble_outline0

राष्ट्रिय खेलकुद परिषद्ले बक्सिङका वरिष्ठ प्रशिक्षक प्रचण्ड शर्मालाई बक्सिङ मुख्य प्रशिक्षकको मुख्य जिम्मेवारी प्रदान गरेको छ । साथै तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक उनले निर्देशकको जिम्मेवारी पनि पाएका छन् ।






कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।