सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजारभन्दा कम

person explore access_timeअसोज १५, २०७९ chat_bubble_outline0

देशभर सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १ हजारभन्दा कम पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल देशभर ९ सय २५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।


पछिल्लो २४ घण्टामा १९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ३३२ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १७ तथा एन्टीजेन विधिबाट २ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप ९६ जना सङ्क्रमणमुक्त भएका छन् ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।