शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दसैँको सट्टा खोकनामा सिकाली जात्रा (तस्बिरहरु)

शनिबार, १५ असोज २०७९, १३ : ००
शनिबार, १५ असोज २०७९

दसैँको सट्टा खोकनामा सिकाली जात्रा मनाइएको छ। सिकाली चौरमा रहेको मन्दिर वरिपरि स्थानीय भेला भएर जात्रा मनाएका हुन्। 

दसैँ खोकनाबाट सुरू हुने विश्वास रहेपनि  परम्परागत रूपमा यहाँ दसैँ मनाइँदैन । 

मुख्य रूपले पूजापाठ र सामूहिक भोज खाएर मनाइने सिकाली जात्रा घटस्थापनादेखि नवमीसम्म श्रीस्वस्थानी व्रतकथामा आधारित देवी नृत्य गरेर मनाइन्छ । यहाँका बासिन्दा एकआपसमा टीका टालो नगरी आफ्नै परम्परा र मौलिकतामा यो जात्रा मनाउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप