चिकित्सक यादव वैद्यखानामा सरुवा

person explore access_timeअसोज १५, २०७९ chat_bubble_outline0

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयुर्वेदिक चिकित्सक डा.रामदेव यादवलाई सिंहदरवार वैद्यखानामा काज सरुवा गरेको छ । असोज ११ गतेको मन्त्रीस्तरीय निर्णयबाट चिकित्सक यादवलाई निमित्त कार्यकारी निर्देशकको पदमा मन्त्रालयले सरुवा गरेको हो ।


आयुर्वेद विभागको पूर्व महानिर्देशकको नेतृत्व गरिसकेका यादव आयुर्वेद चिकित्सालय नरदेवीमा वरिष्ट कन्सल्ट्यान्ट कायाँचिकित्सकको रुपमा कार्यरत थिए । आयुर्वेद चिकित्सालय नरदेवीका निर्देशक रहिसकेका उनी पछिल्लो समय त्यहाँ निस्कृय थिए । 





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।