शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिटी एक्सप्रेसको अफरमा सुन विजेताको नाम घोषणा

शनिबार, १५ असोज २०७९, ११ : १४
शनिबार, १५ असोज २०७९

सिटी एक्सप्रेस मनी ट्रान्सफरले “विदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो ” योजना अन्तर्गत पहिलो महिनाको १ तोला सुन विजेताको नाम घोषणा गरेको छ । कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा कोरियाबाट रेमिट्यान्स पठाउने रीना कुमारी तामाङले १ तोला सुन जित्न सफल भएकी हुन् ।

 सोही योजना अन्तर्गत भदौ १५ देखि असोज ११ गते सम्म अन्य चार जनाले साप्ताहिक उपहार १०/१० तोला चाँदी जित्न सफल भैसकेको कम्पनीले जनाएको छ ।  साउदी अरबबाट नरेश यादव , कुवेतबाट शम्भुबहादुर सार्की नेपाली, जापानबाट उज्ज्वल पुडासैनी साथै मलेशियाबाट रेमिट्यान्स पठाउने पुरण रोक्का गरी ४ जनाले १०१० तोला चाँदी जित्न सफल भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप