शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नक्सालमा खुल्यो यामाहा नेपालको सर्वाधिक ठूलो शोरुम

शनिबार, १५ असोज २०७९, ११ : ०५
शनिबार, १५ असोज २०७९

नेपालको लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारीक विक्रेता एमएडब्यु इन्टरप्राइजेजल अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न शो रुम सञ्चालनमा ल्याएको छ । असोज १३ गते नक्सालमा शोरुम उद्घाटन गरिएको शोरुम हालसम्मकै ठूलो भएको कम्पनीले जनाएको छ । 

यामाहाको विश्वव्यापी नयाँ अवधारणा ‘ब्यु स्क्वायर’ लाई अबलम्बन गरी नक्सालमा उक्त शोरुम सञ्चालनमा ल्याइएको हो ।  स्थापनाकाल देखिनै ग्राहकहरुको सुविधालाई उच्च प्राथमिकतामा राख्दै आएकोमा ‘ब्यु स्क्वायर’को उत्कृष्ट प्रविधि र पूर्वाधारहरूले यामाहा ब्राण्डप्रतिको ग्राहको भरोसा बढ्ने र ग्राहकको सन्तुष्टिमा वृद्धि गर्ने यामाहा नेपालका लागि सीईओ राजु छेत्रीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप