नक्सालमा खुल्यो यामाहा नेपालको सर्वाधिक ठूलो शोरुम

person explore access_timeअसोज १५, २०७९ chat_bubble_outline0

नेपालको लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारीक विक्रेता एमएडब्यु इन्टरप्राइजेजल अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न शो रुम सञ्चालनमा ल्याएको छ । असोज १३ गते नक्सालमा शोरुम उद्घाटन गरिएको शोरुम हालसम्मकै ठूलो भएको कम्पनीले जनाएको छ । 


यामाहाको विश्वव्यापी नयाँ अवधारणा ‘ब्यु स्क्वायर’ लाई अबलम्बन गरी नक्सालमा उक्त शोरुम सञ्चालनमा ल्याइएको हो ।  स्थापनाकाल देखिनै ग्राहकहरुको सुविधालाई उच्च प्राथमिकतामा राख्दै आएकोमा ‘ब्यु स्क्वायर’को उत्कृष्ट प्रविधि र पूर्वाधारहरूले यामाहा ब्राण्डप्रतिको ग्राहको भरोसा बढ्ने र ग्राहकको सन्तुष्टिमा वृद्धि गर्ने यामाहा नेपालका लागि सीईओ राजु छेत्रीले बताए ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।