बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बायर्नको सहज जित

शनिबार, १५ असोज २०७९, ०७ : २५
शनिबार, १५ असोज २०७९

बायर लिभरकुसनलाई ४–० ले पराजित गर्दै बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा सानदार जित हात पारेको छ । 

बायर्नको जितमा लिरोए साने, जमल मुसिएला, साडियो माने र थोमस मुलरले गोल गरे ।

जितसँगै बायर्न ८ खेलबाट १५ अंक जोडेर दोस्रो स्थानमा छ । पराजित लिभरकुसन ५ अंक जोडेर १६औं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप