बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

म्यानमारमा भूकम्प

शुक्रबार, १४ असोज २०७९, १६ : ४१
शुक्रबार, १४ असोज २०७९

म्यानमारमा शुक्रबार .२ म्याग्नीच्युडको भूकम्प गएको छ । शुक्रबार बिहान ३ ः ५२ बजे भूकम्प गएको राष्ट्रिय भूगर्भ केन्द्रले जानकारी दिएको छ । भूकम्पबाट हालसम्म धनजनको क्षतिको कुनै विवरण भने प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् ।

यस भूकम्पको केन्द्रविन्दु करिब एक सय ४० किमी गहिराइमा २३.०९ डिग्री उत्तरी अक्षांश र ९५.०१ डिग्री पूर्वी देशान्तरमा रहेको राष्ट्रिय भूगर्भ केन्द्रले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप