‘बाध्यतामा’ प्रेम र रञ्जिताको रोमान्स
शुक्रबार, १४ असोज २०७९, १३ : ५९
गायक प्रविन बेडवालले नयाँ गीत ‘बाध्यतामा’ ल्याएका छन् । प्रेम गुरुङको शब्द तथा मीन गुरुङको संगीत रहेको गीतको एरेन्ज कृष्ण साउदेन लिम्बुले गरेका छन् । गीतको भिडियोमा प्रेम गुरुङ र रञ्जिता गुरुङको रोमान्स देख्न सकिन्छ ।
मायामा परेको प्रेमी जोडीको कथा भिडियोमा बुनिएको छ । गोविन्द राईको निर्देशन रहेको भिडियोमा शम्भु मोक्तानको छायांकन, बन्दे प्रसादको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज !
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल
-
महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि
-
मन्त्री तामाङलाई किरातीले बुझाए ‘३ ढोकाको ९ चाबी’
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’