शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

क्युआर कोडमार्फत भुक्तानी गर्दा सानिमा बैंकको १० प्रतिशत छुट

बिहीबार, १३ असोज २०७९, १६ : ५२
बिहीबार, १३ असोज २०७९

वडा दशैं र तिहारको अवसरमा सानिमा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी क्युआर कोडमार्फत भुक्तानी गर्दा छुट दिने जनाएको छ । ग्राहकहरुलाई १० प्रतिशत वा अधिकतम रु. १०० सम्मको छुट प्रदान गरिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  यो योजना आश्विन १६ देखि २२ गते र कार्तिक ७ देखि १२ गतेसम्म फोनपे मर्चेन्टहरुमा मात्र लागू हुने जनाइएको छ ।  

यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी दीर्घकालीन रूपमा नगदको प्रयोग घट्ने बैंकको विश्वास छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप