चोभारमा चङ्गा चेट !
बिहीबार, १३ असोज २०७९, १५ : २९
दसैँ भन्ने बित्तिकै चङ्गा पनि जोडिइहाल्छ । तर पछिल्ला वर्षहरूमा बालबालिकाहरू मोबाइलमा झुम्मिन थालेपछि चङ्गाको संस्कृति हराउँदै गएको छ ।
त्यसैले बालबालिकालाई चङ्गा उडाउन सिकाउनको लागि चोभारमा चङ्गा चेटको आयोजना गरिएको छ । अभिभावकको उपस्थितिमा बालबालिकाले चङ्गा उडाउन सिकेका थिए । खुला आकाशमुनि चङ्गा उडाउन पाउँदा बालबालिकाहरू दंग देखिन्थे । हेरौँ तस्बिरहरू :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा