बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

१५ सिट पाएको जसपाका यी हुन् सम्भावित उम्मेदवार (नामावलीसहित)

बिहीबार, १३ असोज २०७९, १५ : ४०
बिहीबार, १३ असोज २०७९

सत्तारुढ पाँच दलीय गठबन्धनमा सिट बाँडफाँटमा करिब सहमति भएसँगै चुनावी माहोल थप तातिएको छ । गठबन्धनमा भएको सहमतिअनुसार जनता समाजवादी पार्टी (जसपा)ले १५ सिट पाउने भएको नेताहरुको भनाइ छ । यद्यपि यसबारे अन्तिम निर्णय हुन अझै बाँकी रहेको जसपाका नेता मनिष सुमनको भनाइ छ । गठबन्धनमा भएको सहमतिअनुसार क्षेत्र पाएका नेताहरु खुशी देखिन्छन् भने क्षेत्र नपाएकाहरु निराश देखिन्छन् ।

नेताहरुका अनुसार जसपाले मधेशमा मात्र ११ वटा क्षेत्र पाएको छ । जबकी जसपाले २० वटा सिटको दावी गरेको थियो । जसपाले २०७४ को प्रतिनिधिसभा चुनावमा ९ वटा सिट मधेशमा जितेको थियो । प्रदेश १ मा एउटा, लुम्बिनी प्रदेशमा दुईटा र बागमती प्रदेशमा एउटा सिट जसपाले पाएको छ ।

जसपाले पाएको क्षेत्रका सम्भावित उम्मेदवार यस प्रकार छन्-

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप