नवरात्रका दुर्गा मूर्तिहरू

person explore access_timeअसोज १३, २०७९ chat_bubble_outline0

नवरात्रका लागि दुर्गा मूर्तिहरूलाई अन्तिम रूप दिन थालिएको छ । कोरोनाका कारण झण्डै ३ वर्ष रोकिएको नवरात्र यो वर्ष धूमधामसँग मनाउने तयारी गरिएको छ ।


“मूर्तिको अर्डर यो वर्ष बढेको छ । यो साल १० सेट मूर्तिको अर्डर आएको छ,” मूर्तिकार बिकाऊ पण्डितले भने ।​ एकसेट दुर्गा मूर्तिमा विभिन्न १० देवीदेवताको मूर्ति हुने गर्छ । सबैभन्दा सानो सेट दुर्गा मूर्तिको मूल्य २ लाखबाट सुरु हुन्छ भने एक सेट तयार पार्न १५ देखि २० दिन लाग्छ ।





 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।