शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

६० किलो गाँजा बरामद

बिहीबार, १३ असोज २०७९, ११ : ५५
बिहीबार, १३ असोज २०७९

बाराको सिम्रौनगढ नगरपालिका-१ ढाँटटोला नजिकैबाट करिब ६० केजी अवैध लागूऔषध गाँजा बुधबार राति प्रहरीले बरामद गरेको छ । 

प्रहरी चौकी अमृतगंज खजानीबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा ३/४ जना व्यक्तिले ३ वटा बोरामा लगिरहेका गाँजाका पोकाहरू फालेर फरार भएका थिए । प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप