६० किलो गाँजा बरामद

person explore access_timeअसोज १३, २०७९ chat_bubble_outline0
साङ्केतिक तस्बिर

बाराको सिम्रौनगढ नगरपालिका-१ ढाँटटोला नजिकैबाट करिब ६० केजी अवैध लागूऔषध गाँजा बुधबार राति प्रहरीले बरामद गरेको छ । 


प्रहरी चौकी अमृतगंज खजानीबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा ३/४ जना व्यक्तिले ३ वटा बोरामा लगिरहेका गाँजाका पोकाहरू फालेर फरार भएका थिए । प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको छ । 





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।