प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो अंकले घट्यो
बिहीबार, १३ असोज २०७९, ११ : ३१
प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६२ अंकले घटेको छ । यससँगै सूचक १८३६.८४ विन्दुमा अडिएको छ ।
८५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नौ कम्पनीको २८० कित्ता सेयर कारोबार भएको छ ।
६ कम्पनीको भाउ बढेको छ भने तीनवटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीआरआई सम्झौताबारे बुझ्न प्रधानमन्त्रीलाई समितिमै बोलाउनुपर्छ : निधि
-
पाँच महिनामा वाणिज्य बैंकको नाफा ३० अर्ब २४ करोड
-
बालुवाटारमा प्रधानमन्त्रीको गुनासो : स्विस बैंकमा पैसा छ भन्ने हल्ला चलाइयो, छानबिन गर्न तयार छु
-
बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउने गरी स्वास्थ्य मन्त्रालयद्वारा निर्देशिका जारी
-
भत्काइयो ऐतिहासिक ‘पोखरा गेट’
-
परराष्ट्रमन्त्री राणाद्वारा प्रधानमन्त्रीको चीन भ्रमणबारे संसदीय समितिमा ब्रिफिङ