बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दसैँअघि सेयर कारोबार हुने आज अन्तिम दिन

बिहीबार, १३ असोज २०७९, ०८ : ३०
बिहीबार, १३ असोज २०७९

दसैँ​अघि सेयर कारोबार गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ । शुक्रबार र शनिबार सेयर बजार बन्द रहनेछ।

आइतबारबाट असोज २२ गतेसम्म भने दसैँको विदा सुरु हुन्छ । यस कारण सेयर बजारका लगानीकर्ताले पनि भोलिबाट विदा पाउनेछन् ।

दसैँमा सरकारले सार्वजनिक विदा दिएकाले अब नेप्से करिब १ साताका लागि बन्द रहनेछ ।  अब नेप्से असोज २३ गते आइतबारदेखि खुल्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप