शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘स्वतन्त्र नेतृत्ववाद’ को विमोचन

बुधबार, १२ असोज २०७९, ०९ : ३८
बुधबार, १२ असोज २०७९

लामो समयदेखि सामाजिक अभियानमा सक्रिय युवा एचबी खत्रीले ‘स्वतन्त्र नेतृत्ववाद’ नामक पुस्तक सार्वजनिक गरेका छन् ।  

पछिल्लो संघीय संसद् र प्रदेश सभा निर्वाचनको मिति घोषणा सँग स्वतन्त्र उम्मेदवार घोषणाको क्रम चलिरहेको बेला युवा लेखक खत्रीले ‘स्वतन्त्र नेतृत्ववाद’ पुस्तक सार्वजनिक गरेका हुन् ।  

मंगलबार राजधानीको मिनभवनस्थित थाहा लाइब्रेरीको हलमा कार्यक्रमका बीच प्राध्यापक डा. उत्तम खनाल, प्रा.डा.गोपी लाल न्यौपाने र अभियन्ता विनोद डाँगीले पुस्तकको विमोचन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप