सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तस्बिरमा हेर्नुहोस् नेपालको जीतको खुसी

मङ्गलबार, ११ असोज २०७९, १९ : ५०
मङ्गलबार, ११ असोज २०७९

अञ्जन विष्टको ह्याट्रिकमा बंगलादेशविरुद्धको खेलमा नेपालले सहज जित हात पारेको छ । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई ३–१ गोल अन्तरले हराएको हो ।

पालका लागि सबै गोल अञ्जनले गरे ।  अञ्जनले खेलको १८औँ मिनेटमा पहिलो गोल गर्दै खाता खोलेका थिए । उनले दोस्रो गोल २७औँ मिनेटमा गरे । यस्तै खेलको ३८औँ मिनेटमा विशाल राईको फ्रि किकमा हेडर गोल गर्दै अञ्जनले ह्याट्रिक पुरा गरे ।  अञ्जनको यो १०औँ अन्तर्राष्ट्रिय गोल हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप