तस्बिरमा हेर्नुहोस् नेपालको जीतको खुसी
मङ्गलबार, ११ असोज २०७९, १९ : ५०
अञ्जन विष्टको ह्याट्रिकमा बंगलादेशविरुद्धको खेलमा नेपालले सहज जित हात पारेको छ । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई ३–१ गोल अन्तरले हराएको हो ।
पालका लागि सबै गोल अञ्जनले गरे । अञ्जनले खेलको १८औँ मिनेटमा पहिलो गोल गर्दै खाता खोलेका थिए । उनले दोस्रो गोल २७औँ मिनेटमा गरे । यस्तै खेलको ३८औँ मिनेटमा विशाल राईको फ्रि किकमा हेडर गोल गर्दै अञ्जनले ह्याट्रिक पुरा गरे । अञ्जनको यो १०औँ अन्तर्राष्ट्रिय गोल हो ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई कानुनी राहत : अदालतले दियाे सङ्गठित अपराध सम्बन्धी मुद्दा फिर्ताकाे अनुमति
-
पूर्वगृहमन्त्री धर्मबहादुर थापाको अन्येष्टि
-
परराष्ट्रमन्त्री खनाल र सीपीसीका अन्तर्राष्ट्रिय विभागका प्रमुख लिउबिच भेटवार्ता
-
गण्डकीको बजेटः भौतिक र ऊर्जामा आधाभन्दा बढी, चालु वर्ष २ अर्ब खर्च नहुने
-
सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ
-
कोशी प्रदेशको बजेटमा नारा : कति थपिए, कति हराए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण