बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल : नेपालले गर्यो दुई गोल
मङ्गलबार, ११ असोज २०७९, १८ : ०३
बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले अग्रता कायमै राखेको छ । मंगलबार दशरथ रंगशालामा भइरहेको खेलमा नेपालले २ गोल गरेको हो ।
नेपालले १८ औं र २६ औँ मिनेटमा गोल गरेको हो । अहिले पहिलो हाफको खेल २–० गोल अन्तरमा चलिरहेको छ ।
नेपाली टोलीमा किरण चेम्जोङ, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, सुजल श्रेष्ठ , विमल घर्तीमगर र अन्जन विष्ट रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीले अझै स्वीकारेनन् अदालतको आदेश, भने– ‘संविधानको अपव्याख्या गरी सरकारबाट विस्थापन गरिएको थियो’
-
राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास सफल हुने कुनै सम्भावना छैन : ओली
-
सहकारी घोटाला छानबिनमा सरकार गम्भीर छैन: डा. आरजु राणा
-
सातामा प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य
-
पाकिस्तानको क्षेप्यास्त्र कार्यक्रमका लागि सामग्री दिने चार कम्पनीमाथि अमेरिकाको कारबाही
-
विभिन्न जिल्लामा तीन जना मृत अवस्थामा फेला