शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको अग्रता

मङ्गलबार, ११ असोज २०७९, १७ : ५२
मङ्गलबार, ११ असोज २०७९

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले अग्रता बनाएको छ ।  मंगलबार दशरथ रंगशालामा भइरहेको खेलमा नेपालले १८ औं मिनेटमा गोल गरेको हो । 
नेपाली टोलीमा किरण चेम्जोङ, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, सुजल श्रेष्ठ , विमल घर्तिमगर र अन्जन विष्ट रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप