बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको अग्रता

person explore access_timeअसोज ११, २०७९ chat_bubble_outline0

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले अग्रता बनाएको छ ।  मंगलबार दशरथ रंगशालामा भइरहेको खेलमा नेपालले १८ औं मिनेटमा गोल गरेको हो । 
नेपाली टोलीमा किरण चेम्जोङ, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, सुजल श्रेष्ठ , विमल घर्तिमगर र अन्जन विष्ट रहेका छन् । 






कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।