शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

धनगढीमा हुलास स्टीलको शाखा विस्तार

मङ्गलबार, ११ असोज २०७९, १० : ५८
मङ्गलबार, ११ असोज २०७९

धनगढीमा हुलास स्टीलको शाखा विस्तार भएको छ । उपमहानगरपालिकाको राजपुरमा हुलास स्टीलले आफ्नो ९ औँ शाखा विस्तार गरेको हो।

कम्पनीले सोमबार एक कार्यक्रमका बीच उक्त शाखाको उद्घाटन गरेको छ। हुलासका बिक्री प्रबन्धक अशोक सिंहको उपस्थितिमा शाखाको उद्घाटन गरिएको हो। 

उक्त कार्यक्रममा यस क्षेत्रका डिलर तथा सरोकारवालाहरुको पनि सहभागिता रहेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप