काठमाडौं महानगरको पर्व लक्षित बजार अनुगमन सुरु (तस्बिरहरु)
मङ्गलबार, ११ असोज २०७९, ०९ : ४८
काठमाडौं महानगरपालिकाले पर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । महानगरकी उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा क्षेत्रगत अनुगमन सुरु गरिएको हो ।
अनुगमनका क्रममा माछा मासु पसल, डिपान्टमेन्ट स्टोर, होलसेल खाद्य पसल, डेरी उत्पादनहरु, गोदामहरु, खसी बजार, तरकारी बजार हेरिनेछ ।
आज विहान प्रदर्शनी मार्ग, टुकुचा खसी बजार क्षेत्रमा अनुगमन गरेको छ । उपप्रमुख डंगोल महानगरले बजार अनुगमनलाई निरन्तर दिने बताएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिँदै
-
टिकापुरको जग्गा ५० हजार रुपैयाँमा किनेको हुँ : आरजु राणा
-
जलवायु परिवर्तन र हिमाल जोगाउने मुद्दालाई बिमस्टेकले गम्भीरतापूर्वक लेओस् : राष्ट्रपति पौडेल
-
बारम्बार मोबाइल तातिरहेको छ ?
-
अत्यधिक गर्मीका कारण दिल्लीका विद्यालय बन्द गर्न आदेश
-
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ