‘अल्ट्राबाइट’ले मनायो आठौं वार्षिकोत्सव

person explore access_timeअसोज १०, २०७९ chat_bubble_outline0

‘अल्ट्राबाइट इन्टरनेसन नेपाल’आइटी कम्पनीले शुक्रबार स्थापनाको आठौँ वर्षगाँठ पूरा गरेको छ । बद्लिँदो समय, बढ्दो डिजिटल प्रयोग अनि प्रतिस्पर्धात्मक बजारमा आफूले तय गरेको ८ वर्षको यात्रा निकै उत्साहपूर्ण बनेका कम्पनीका सञ्चालक अमर भट्टराई बताउँछन् ।


‘हामीले स–सानो समूहसँग यात्रा सुरु गरेको झण्डै दशक पुग्न लागेछ । यो यात्रा निकै लाभदायक र उत्कृष्ट लागिरहेको छ’, उनी थप्छन्, ‘यस बीचमा हामीले थुप्रै प्रतिभावान व्यक्तिहरूसँग सहकार्य ग¥यौं र निरन्तर गरिरहेका छौं। यस अर्थमा आज अल्ट्राबाइट परिवार बनेको छ, परिवार भन्न सक्ने भएको छु ।’



विशेष गरी वेबसाइट डिजाइन, सफ्टवेर डेभलपमेन्ट, डिजिटल मार्केटिङ लगायतका सेवा प्रदान गर्दै आएको कम्पनीले २५ बढीलाई रोजगारी दिएको छ ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।