‘अल्ट्राबाइट’ले मनायो आठौं वार्षिकोत्सव
सोमबार, १० असोज २०७९, १८ : २१
‘अल्ट्राबाइट इन्टरनेसन नेपाल’आइटी कम्पनीले शुक्रबार स्थापनाको आठौँ वर्षगाँठ पूरा गरेको छ । बद्लिँदो समय, बढ्दो डिजिटल प्रयोग अनि प्रतिस्पर्धात्मक बजारमा आफूले तय गरेको ८ वर्षको यात्रा निकै उत्साहपूर्ण बनेका कम्पनीका सञ्चालक अमर भट्टराई बताउँछन् ।
‘हामीले स–सानो समूहसँग यात्रा सुरु गरेको झण्डै दशक पुग्न लागेछ । यो यात्रा निकै लाभदायक र उत्कृष्ट लागिरहेको छ’, उनी थप्छन्, ‘यस बीचमा हामीले थुप्रै प्रतिभावान व्यक्तिहरूसँग सहकार्य ग¥यौं र निरन्तर गरिरहेका छौं। यस अर्थमा आज अल्ट्राबाइट परिवार बनेको छ, परिवार भन्न सक्ने भएको छु ।’
विशेष गरी वेबसाइट डिजाइन, सफ्टवेर डेभलपमेन्ट, डिजिटल मार्केटिङ लगायतका सेवा प्रदान गर्दै आएको कम्पनीले २५ बढीलाई रोजगारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू