बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

बङ्गलादेशमा डुङ्गा पल्टिँदा कम्तीमा १६ जनाको मृत्यु

आइतबार, ०९ असोज २०७९, २१ : ४१
आइतबार, ०९ असोज २०७९

राजधानी ढाकाबाट ४६८ किलोमिटर टाढा रहेको बङ्गलादेशको उत्तरी पञ्चगढ जिल्लाको करातोया नदीमा आइतबार दिउँसो डुङ्गा पल्टिँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

‘अहिलेसम्म महिला र बालबालिका सहित १६ जनाको शव निकालिएको छ’ पञ्चगढको बोडा प्रहरी चौकीका अधिकारी सुजोय कुमार रोयले सिन्ह्वालाई बताएका छन् । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप