बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो ह्रास

आइतबार, ०९ असोज २०७९, ११ : २२
आइतबार, ०९ असोज २०७९

प्रि–ओपन सेसनमा नेप्से सूचक ०.९७ अंकले घटेको छ । यससँगै सूचक १८३८ विन्दुमा आएको छ । २ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

१० कम्पनीको ९९८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १६ वटा कारोबार भएको छ । २ कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ । –न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप