टुगा आस्थाले १५ हजार सदस्य बनाउँदै, ४ वटा सेवा केन्द्र रुपन्देहीमा थप्ने

person explore access_timeअसोज ९, २०७९ chat_bubble_outline0

रुपन्देहीको ओमसतियामा रहेको टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्थाले ४ वर्षभित्र ५ हजार सदस्य बनाउने भएको छ ।  संस्थाको एकीकृत पछिको चौथो साधारण सभाले ४ वर्षे रणनीतिक योजना पारित गर्दै संस्थाको पुजी ढेड अर्ब पुर्‍याउने, ४ वटा सेवा केन्द्र जिललाको विभिन्न ठाउँमा स्थापना गर्नेछ ।


नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था देशकै महत्वपूर्ण सहकारी संस्थाहरु मध्येको रहेको बताए । साधारण सभामा संस्थाले १० जना उत्कृष्ट बचतकर्ता सदस्य, १० जना उत्कृष्ट ऋणी सदस्य उपहारसहित सम्मान गरेको छ । 



कार्यसूचीमा रहेको प्रस्तावलाई पारित गर्ने निर्णय भएको छ ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।