सिद्धार्थ बैंकको ‘दसैंको बहार, क्यास ब्याक उपहार’ योजना
शनिबार, ०८ असोज २०७९, १५ : ३५
सिद्धार्थ बैंक लिमिटेडले दसैंको अवसरमा दसैंको बहार, क्यास ब्याक उपहार योजना ल्याएको छ ।
यस योजना अन्तर्गत ग्राहकहरूले असोज ८ गते देखि १४ गतेसम्म बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलो पटक पिओएस् अथवा अनलाइन कारोबार गर्दा २० प्रतिशत (अधिकतम रु. २००) क्यास ब्याक पाउन सक्ने बैंकले जनाएको हो ।
यस योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानीतर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विजय बरालले सुरु गरे ‘लाज शरणम’को सुटिङ
-
आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
-
रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी
-
दुर्गा प्रसाईंको मुद्दा न्यायाधीश पौडेल र पाण्डेयको इजलासमा पेसी
-
युक्रेनमा रुसले प्रयोग गरिरहेको मिसाइल बनाउने कारखानालाई उत्तर कोरियाले गर्यो विस्तार
-
महोत्तरीको रामगोपालपुरमा स्थानीय निर्वाचनको चहलपहल बढयो