मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

निफ्राले ४.२१ प्रतिशत लाभांश दिने

शुक्रबार, ०७ असोज २०७९, ११ : १३
शुक्रबार, ०७ असोज २०७९

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले ४.२१ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको वित्तीय विवरणका आधारमा संचित नाफाबाट सो बराबरको नगद लाभांश दिने भएको हो ।

बैंक संचालक समिति बैठकले सेयरधनीलाई सो बराबरको नगद लाभांश दिने निर्णय गरेको छ । संचालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैंकले स्वीकृत र निफ्राको वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयन हुनेछ । निफ्राले दिन लागेको यो नगद लाभांशबाट नै कर काटिनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप