आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गोरखामा ट्रयाक्टर भिरबाट खस्दा चालकको मृत्यु

शुक्रबार, ०७ असोज २०७९, १० : २४
शुक्रबार, ०७ असोज २०७९

गोरखाको अजिरकोट गाउँपालिका–२ वालाङमा गएराती ट्रयाक्टर अनियन्त्रित भइ भिरमा खस्दा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सिरान्चोक–४ छोप्राकका २७ वर्षीय बिक्रम श्रेष्ठ रहेका छन् । 

गएराती साढे ११ बजे ग १ त ४५७४ नम्बरको सिमेन्ट लोड भएको ट्रयाक्टर अनियन्त्रित भइ दुर्घटना भएको प्रहरी चौकी भच्चेकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप