शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जीप दुर्घटनामा एक जनाको मृत्यु

शुक्रबार, ०७ असोज २०७९, ०९ : ००
शुक्रबार, ०७ असोज २०७९

दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएके छ । दुई जना घाइते भएका छन् ।

दार्चुलाको गोगनपानीमा बिहीबार साँझ म १ ज २३३ नम्बरको जीप पल्टिँदा अपि हिमाल गाउँपालिका९६ का दिनेशसिंह धामीको ज्यान गएको प्रहरीले जनाएको छ ।  दुर्घटनामा थप दुई जना घाइते भएको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप