विप्लव नेतृत्वको नेकपाको महाधिवेशन २५ असोजमा हुने

person explore access_timeअसोज ६, २०७९ chat_bubble_outline0

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको महाधिवेशन असोजमा हुने भएको छ ।


बिहीबार बसेको नेकपाको सचिवालय बैठकले असोज २५ देखि ३१ गतेसम्म कपिलवस्तुमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।



यसअघि असोज १ गतेदेखि गर्ने भनिएको नौ महाधिवेशन स्थगित गरेर २५ गते सारिएको एक नेताले बताए ।   



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।